
मेरो फोटोग्राफर साथी राज राइले दुई तीन बर्ष अघी तिहारमा खिची पठाएको दीपावलीमा सजिएको यो न्यु-रोडको झिलिमिली....

यो चाँही मैले आज किनेको छ् वटा फूलमा मेरो भागको ३ वटा फूल , तिहारमा सबैको जिन्दगीमा सधैंनै यि फूल हरु जस्तै हरियाली अनी उमङ छाओश , मेरो शुभकामना।
No comments:
Post a Comment